भारतको सहज जीत, सेमिफाइनलको सम्भावना कायमै

जारी टी-ट्‍वान्टी विश्वकप क्रिकेट अन्तर्गत स्कटल्याण्डलाई आठ विकेटले पराजित गर्दै भारतले आफ्नो सेमिफाइनलको सम्भावनालाई कायमै राखेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती टस हारेर पहिलो ब्याटिङ थालेको स्कटल्याण्ड १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ८५ रनमा समेटिएको थियो । स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाएका थिए । भारतका लागि स्पीनर … Continue reading भारतको सहज जीत, सेमिफाइनलको सम्भावना कायमै